त्रिशुली बजार क्षेत्रमा नेपाल प्रहरीको विपद् टोली सक्रिय

डिसी नेपाल
१४ भदौ २०८३ १६:३३

नुवाकोट । रसुवातर्फबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशुली बजार क्षेत्र प्रभावित बनेको थियो। बाढीका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा सहायताका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापन र उद्धार टोली सक्रिय रहेको छ।

नेपाल प्रहरीको विशेष विपद् उद्धार टोलीले जोखिममा परेका नागरिकहरूको सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार कार्यलाई तीव्रता दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *