प्रधानसेनापतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

डिसी नेपाल
२५ असोज २०७९ २२:५७
36
Shares

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले बिदाइ भेट गरेका छन् ।

राजदूत शाह नेपालमा आफ्नो कार्यकाल समापन गरी केही दिनपछि स्वदेश फर्कंदै छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक पूरा गरेकामा उनलाई बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *