प्रधानमन्त्री देउवाले डडेलधुराबाट गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ १०:३७
20
Shares

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन ।

सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *