माल्दिभ्स, दक्षिण कोरिया लगायत मुलुकका आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अवलोकन
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले काठमाडौंका विभिन्न मतदान केन्द्र पुगेर अवलोकन गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त, दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए ।
निर्वाचन आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।








प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment