मनाङमा ६५ प्रतिशत मत खस्यो

डिसी नेपाल
४ मंसिर २०७९ १४:२१
48
Shares

लमजुङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो।

कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *