महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव (फोटो फिचर)

डिसी नेपाल
८ मंसिर २०७९ ११:०४

भक्तपुर। भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन्।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए।

बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्‍याली निकालेका हुन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *