रूपन्देही ३ मा राप्रपाका बोहराको ‘कमब्याक’, पछि परे गृहमन्त्री खाण

डिसी नेपाल
८ मंसिर २०७९ १६:४४

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहराले पुनः अग्रता बनाएका छन् ।

बोहराले २१ हजार ८ सय २२ मत ल्याउँदै नेपाली कांग्रेसका बालकृष्ण खाणलाई २३१ मतले

बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *