गुल्मी १ मा पुनः पछि परे प्रदिप ज्ञवाली, यस्तो छ पछिल्लो अपडेट

डिसी नेपाल
८ मंसिर २०७९ १९:५०

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो अपडेट अनुसार एमालेका ज्ञवालीलाई उछिनेर भण्डारी अगाडी आएका छन् ।

अहिले नेकपा एमालेका प्रदीप ज्ञवालीले १९ हजार १ सय ८२ ल्याउँदा भण्डारीले १९ हजार ७ सय ५३ मत ल्याएका छन्।

उनीहरूबीच ५७४ मतको मात्र मतान्तर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *