रुपन्देहीमा राप्रपासँग पछि परे गृहमन्त्री खाँड

डिसी नेपाल
९ मंसिर २०७९ १२:४८

काठमाडौं । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँड पछि परेका छन् । उनलाई राप्रपाका दिपक बोहोराले ४७३ मतले पछि पारेका छन् ।

अहिलेसम्म राप्रपाका बोहोराले २७ हजार ६३१ मत पाएका छन् । गृहमन्त्री खाँडले २७ हजार १५८ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *