सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ विजयी

डिसी नेपाल
९ मंसिर २०७९ १४:३५

काठमाडौं । सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले १ हजार १८२ मतान्तरसहित विजय हाँसिल गरेका हुन् । उनले २८ हजार ६४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *