मेटमणीलाई शान्ताको सुझाँव– अब पार्टी नफेर्नु

डिसी नेपाल
९ मंसिर २०७९ १७:१७

दाङ– दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीलाई पाँच हजार दुई सयको मतान्तरले हराएका हुन् ।

मेटमणीको जितपछि शान्तले मेटमणीलाई बधाई दिएका छन् । उनले मेटमणीलाई अविर र खादा लगाइदिएकी थिइन् ।

बधाई दिदै उनले मेटमणीलाई पुनः मन्त्री बन्न शुभकामना समेत दिएकी छन् ।

शुभकामना मात्र होइन् शान्ताले उनलाई सुझाँव समेत दिएकी छन् । उनले मेटमणीलाई अब पार्टी नफर्न सुझाँव दिएकी हुन् । शान्ताले यसो भनिरहँदा मेटमणी हाँसी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *