पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेतले जिते

डिसी नेपाल
११ मंसिर २०७९ १६:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् ।

इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् । बस्नेतले २४ हजार ३०४ मत प्राप्त गरे । खनालले २१ हजार ८०२ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *