सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीको झिँनो अग्रता

डिसी नेपाल
१३ मंसिर २०७९ १७:१४

सुनसरी । सुनसरी ४ मा रोकिएको मतगणना सुरुभएको छ । पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै गरेका छन् ।

कार्कीले २३ हजार ५४० मत ल्याएका छन् भने नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ४०४ मत ल्याएका छन् ।

उनीहरुबीच १३६ मतको अन्तर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *