सप्तरीमा एक पुरुषको घाँटी रेटेर हत्या

डिसी नेपाल
१३ मंसिर २०७९ १९:१७
160
Shares

सप्तरी । सप्तरीमा घाँटी रेटेर एक जना पुरुषको हत्या भएको छ । सोमबार राति कञ्चनरूप नगरपालिका–१ बैरबामा स्थानीय ५० वर्षीय पप्पु राउतको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

राउतको घाँटी रेटी हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *