स्याङ्जा-२ मा गुरुङको अग्रता कायमै

डिसी नेपाल
१६ मंसिर २०७९ ६:२९
2.6k
Shares

स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन्।

गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्‍मा अर्याललाई २४ सय १८ मतले पछि पारेका छन्।

हालसम्म कंग्रेस उम्मेदवार गुरुङले ११ हजार ९ सय २० मत तथा एमालेका अर्यालले ९ हजार ५ सय दुई मत प्राप्त गरेकी छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार एक सय ९२ ल्याएर पछ्याइरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *