दोलखाको प्रदेश सभा २ मा एमालेका भरत केसी विजयी

डिसी नेपाल
१८ मंसिर २०७९ ११:२९
268
Shares

काठमाडाैं। दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्।

केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *