महानगर दिवसको तयारी तीव्र (फोटो फिचर)

डिसी नेपाल
२६ मंसिर २०७९ १५:३३

काठमाडौं महानगरपालिकाले २८औं महानगर दिवस सप्ताव्यापरी रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रम मनाइरहेको छ। यही क्रममा आज महानगरले फोहोरलाई कुहिने र नकुहिने छुटट्टयाउन आग्रहसहित र्या‍ली निकालेका छन्।

महानगर दिवसकार्यक्रम अन्तर्गत जनप्रतिनिधि र महानगर कर्मचारीबीच फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो। दशरथ रंगशालमा भएको प्रतियोगितामा जनप्रतिनिधिको टोली पराजित भएको थियो। काठमाडौं महानगरपालिकाले २९ मंसिरमा महानगर दिवस मनाउँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *