विप्लवका कार्यकर्ताले कुशेका एक शिक्षकलाई दले मोसो

डिसी नेपाल
९ पुष २०७९ १५:५०
24
Shares

सुर्खेत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।

कुशे गाउँपालिकास्थित एक विद्यालयमा अध्यापनरत शिक्षक रणबहादुर शाहीलाई उनीहरूले कालोमोसो दलका हुन् । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *