ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

डिसी नेपाल
१८ पुष २०७९ १८:१२
188
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट् भट्टराई बालकोट पुगेका थिए ।

भेटमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *