संसद बैठक चलिरहेकै बेला संसद भवन अगाडि​ एक युवाद्वारा आत्मदाहको प्रयास

डिसी नेपाल
१० माघ २०७९ १५:५०
208
Shares

काठमाडौं। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि​ एक जना युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

मंगलबार संघीय संसद् भवनमा प्रतिनिधि सभा बैठकचलिरहेकै बेला भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन्।  इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि पेट्रोल खनाएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीले उद्धार गरी किर्तिपुर पुर्‍याएको छ ।

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *