कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

हेमन्त केसी
२० माघ २०७९ १९:०९

सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन्

खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *