२६ माघ देखि माओवादीको दुई महिने पार्टी सुदृढीकरण अभियान
काठमाडौं। नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखि सुरु गर्ने भएको छ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ।
सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment