लुम्बिनीमा एकै साथ हजाराैं दक्षिण काेरियाका विद्यार्थीद्वारा दर्शन फाेटाेफिचर
भैरहवा। गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १२५० विद्याथीहरूकाे समूह।
उनीहरुले गुम्बाहरु र मायादेवी मन्दिरकाे दर्शन गरि कपिलवस्तुकाे तिलाैराकाेट दर्शन गर्न साेमबार पुग्ने छन्।




प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment