मैतीदेवीको प्रहरी बिटमा महानगरको डोजर

डिसी नेपाल
२४ माघ २०७९ १४:२२
140
Shares

काठमाडाैं। काठमाडौं महानगरपालिकाले काठमाडौंको मैतीदेवीमा रहेको प्रहरी बिट भत्काएको छ।

मैतीदेवी चोकमा रहेको प्रहरी बिटका कारण सवारी आवागमनमा समस्या भएको र पैदलयात्रीलाई हिड्न कठिन भएपछि महानगरले भत्काएको हो।

फुटपाथ अतिक्रमण गरि बनाइएका संरचना हटाउने अभियानका क्रममा सडक छेउमा रहेको प्रहरी बिट भत्काएको महानगरले जनाएको छ। प्रहरी बिट भत्काउनु अघि प्रहरी बिटमा रहेका सवै समान हटाउन जानकारी गराएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *