महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रंगरोगन (फोटो फिचर)
काठमाडौं। महाशिवरात्रिको तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ।

महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ।






प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment