प्रधानमन्त्री कैलालीको गेटा कलेज निरीक्षणमा
कैलाल। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ (गेटा मेडिकल कलेज), कैलाली पुगेका छन्।
२०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा उहाले सुदुरपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गररेका थिए।
गेटा कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न शिक्षामन्त्रीसमेतको हैसियतले उक्त प्रस्ताव क्याबिनेटमा पेश गर्न स्वीकृति प्रदान गरेको जानकारी दिए।
सो निर्णयले नेपालमा स्वास्थ्य शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्रिको विश्वास ब्यक्त भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment