७० प्रहरी निरीक्षकको काज सरूवा (सूचीसहित)
काठमाडौं। प्रहरी प्रधानकार्यालयले ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एक वर्ष समय अवधि पुगेका सबैलाई काज सरुवा गरेका हुन्। इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment