घरबाट खसेर माधव नेपालका भाई गम्भिर घाइते

डिसी नेपाल
२० फागुन २०७९ १६:५८
552
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरबाट खसेर घाइते भएका छन ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपाध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने ।

घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *