सत्ता साझेदारको बैठक ४ बजे बस्दै

डिसी नेपाल
२१ फागुन २०७९ १०:०७

काठमाडौं। नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचन र मन्त्रिमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *