जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

डिसी नेपाल
२४ फागुन २०७९ १६:३८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको छ ।

बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ३ बजे बस्नेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *