माओवादी घटकहरुको बैठक बस्दै
काठमाडौं। माओवादी घटकहरुको बैठक बस्दैछ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशष्त्र द्धन्दकालिन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ।
सर्वोच्च अदालतले द्वन्द्वपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिएपछि माओवादीले त्यसमा असहमति जनाएको छ।
सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment