नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे स्वयम्भुनाथको दर्शन

डिसी नेपाल
२६ फागुन २०७९ २२:२८

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथको दर्शन गरेका छन्।

पौडैलले शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेका थिए। स्वयम्भुनाथ बौद्धमार्गी समुदायका लागि बढी प्रसिद्ध छ भने पशुपतिनाथ हिन्दुहरूका आराध्यदेव मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *