उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

डिसी नेपाल
२७ फागुन २०७९ ६:३२
36
Shares

काठमाडौं। नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ।

शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाइएको छ। निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *