मंगलसेनबाट खैरो हिरोइनसहित एक महिला पक्राउ

डिसी नेपाल
३० फागुन २०७९ १४:५८
20
Shares

अछाम । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *