देशैभरीका सांसदलाई शितल निवासमा राष्ट्रपतिको चियापान

डिसी नेपाल
४ चैत २०७९ ६:३५
44
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरु बीच आज बिहान शितल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरुलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन्।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरु राजधानी काठमाडौंमा आएका छन्। राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरुलाई भेटघाट गर्न खोजेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *