राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन्।
महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनीहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment