सुदूरपश्चिमका तीनवटा क्याम्पसमा अखिल बिजयी
काठमाडौं। नेकपा एमाले निकट अनेरास्ववियूले तीनवटा क्याम्पसमा जित हासिल गरेको छ।
बुधवार सम्पन्न सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गतका तीनवटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिलले तीनवटा क्याम्पसमा जीत हासिल गरेको हो।
अखिलका अध्यक्ष समिक बडालका अनुसार जयपृथ्बी बहुमुखी क्याम्पसमा रुपक धामी, दार्चुला बहुमुखी क्याम्पसमा कृष्ण धामी र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्री सभापतिमा निर्वाचित भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment