चार रिक्त एआईजीमा बढुवा सिफारिस

डिसी नेपाल
१३ चैत २०७९ ११:५३
2.6k
Shares

काठमाडौं। नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ।

बढुवा सिफारिसको सोमबार बसेको बैठकले  सुदीप गिरी,  मीरा चौधरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको छ।

यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *