राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं।स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।
पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।
उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको शिक्षण अस्पतालले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment