एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

डिसी नेपाल
२० चैत २०७९ १४:२१
52
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ।

सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो।

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *