मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment