माओवादी संसदीय दलको बैठक बस्दै
काठमाडौं। नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो।
सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ। सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment