प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन्। साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन्।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment