एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या
फाइल फाेटाे।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ।
अध्यक्ष ओलीले फेसबुमा स्टाटस लेख्दै आफूलाई भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएको बताएका हुन्।
ओलीले फेसबुकमा लेखेका छन्, ‘ भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment