बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्।
खाँणलाई पक्राउ गरेसँगै उनलाई पनि बुधबार बिहान पक्राउ गरेको हो। केसीलाई जडिबुटीबाट पक्राउ गरिएको हो।
केसीलाई पक्राउ गर्नुअघि प्रहरीले बुधबार बिहान खाँणलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment