नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरू (तस्वीरसहित)

डिसी नेपाल
२८ वैशाख २०८० १२:३८
60
Shares

काठमाडाैं। नेकपा एमाले केन्द्रीय समिति बैठक आजबाट सुरु भएकाे छ। गत मंसिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेकाे हाे।

गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो।

सबै तस्वीर बालकाेट पेज




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *