सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२ जेठ २०८० १०:५२
700
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको हो।

सोमबार प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज १ सयले बढेर प्रति तोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *