प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

डिसी नेपाल
३ जेठ २०८० ११:१६

काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *