प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढ्याे

डिसी नेपाल
४ जेठ २०८० १२:१५

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ।

२ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो।

कुल १४ वटा कम्पनीकाे कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *