प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ।
२ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो।
६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया
Facebook Comment